चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, … Continue reading चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा